भैरहवा । नयाँ वर्षको अवसरमा भैरहवामा सिद्धार्थ सडक खाना महोत्सव हुने भएको छ । ‘सडकमै खाऊँ, सडकमै रमाऊँ’ भन्ने मूल नारासहित आर्थिक चलायमानका लागि नयाँ वर्ष २०७९ को पूर्व सन्ध्यामा खाना महोत्सव हुन लागेको हो । पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने, यस क्षेत्रको पहिचान तथा सांस्कृतिक परम्पराको विकास गर्ने र समग्रमा यस क्षेत्रको विकासमा सहयोग पुर्याउने…