पर्वाती पाण्डेकपिलवस्तु ३ साउन ।राष्ट्रिय भूमि आयोगले भूमिहिन सुकुम्वासी र अब्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाण पूर्जा दिने भएसंगै बाणगंगामा यस्ता परिवार करिव १० हजार पहिचान भएका छन् । ती जग्गाको नापी नक्साका लागि वाणगंगाका नगरपालिकाका विभिन्न २२ स्थानमा नियन्त्रण विन्दु राखिएको छ ।नगरपालिकामा ६ सय १८ परिवार भूमिहिन दलित, २ हजार ९ सय ४१ परिवार भूमिहिन…