कपिलवस्तु १२ चैत : १२ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीको समापन गर्न पूर्वमन्त्री महेश बस्नेत आउनुहुने भएको छ । नेकपा एमालेका सांसद तथा युवा नेता बस्नेत भोलि आईतबार महोत्सवको समापन गर्न कपिलवस्तु आउन लाग्नुभएको हो । भोलि दिउँसो १ बजे पूर्वमन्त्री बस्नेत महोत्सवको समापन कार्यक्रमलाई सम्बोधन गर्दै कपिलवस्तु आउन लाग्नुभएको महोत्सवका…