कपिलवस्तु २९ असोज ।नेकपा एमाले कपिलवस्तुको प्रदेश क्षेत्र १. १ मा विभिन्न वडाका भेलाहरु सम्पन्न भएका छन् । जस अनुसार वडा नं २ मा भएको भेलामा वोल्दै एमालेका केन्द्रिय नेता एवम प्रदेश सभा सदस्य उम्मेदवार विष्णु पन्थीले पाच वर्षको अवधीमा आफूले धेरै महत्वपूर्ण विकास निर्माणका काम गरेको दावि गर्नु भयो ।उहाले आफूले ९८ काम राम्रा…