भगवती न्यौपानेकपिलवस्तु १५ असार। वन र वातावरण मानिसकालागि अपरिहार्य बस्तु हुन् । यी दुबैको संरक्षण विना मानव जीवनको अस्तित्व असम्भव छ । तर, वन र वातावरण संरक्षण कसले कसरी गर्ने यसका धेरै उपाय हुनसक्छन् । कपिलवस्तुमा भने मंगलबार वन र वातावरण संरक्षणमा महिलाको अपरिहार्य भूमिका भएको बताइएको छ । घरपरिवारको भान्सा, सरसफाइ, खानेपानी, गाइबस्तुको व्यवस्थासम्मका…