कपिलवस्तु १५ फागुन । नेकपा एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले घरविहिनलाई नेकपा एमालेले घर दिने बताउनुभएको छ । नेकपा एमाले निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल सैनामैनाको प्रथम नगर अधिवेशनलाइ सम्वोधन गर्दै भट्टराईले यस्तो बताउनुभएको हो । राष्ट्रिय सभा सदस्य समेत रहनु भएका भट्टराईले सुकुम्वासीको हातमा परिसकेको लालपुर्जा समेत वर्तमान गठबन्धन सरकारले खोसेको आरोप…