बुटवल ६ साउन । लुम्बिनी प्रदेश सरकारले यस बर्षको बजेटबाट काठमाण्डौ कास्की र सल्यानका सडक निर्माण गर्ने गरि बजेट बिनियोजन गरेको पाईएको छ।लुम्विनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/ ८० का लागि बिनियोजन गरेको ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट बजेटमा लापर्वाही पूर्वक बाह्य प्रदेशका जिल्लाहरुमा सडक निर्माणका लागि बजेट बिनियोजन गरेपछि चौतर्पिm आलोचना…