बुटवल १३ साउन । श्रीमतीको हत्या आरोपमा रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं १ डेलरका यमबहादुर थापा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ। क्षेत्रीले आफ्नै श्रीमती ३१ वर्षिय सावित्री थापा क्षेत्रीको हत्या गरेको प्रहरीको आरोप छ।घटना विवरण अनुसार सावित्रीको शव बुधवार विहान साढे ९ बजेतिर आफ्नै घरको सुत्ने कोठामा फेला परेको थियो। श्रीमान र छोरासँग बस्दै आएकी…