कपिलवस्तु २० फागनु । लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले हिलवर्ट विद्यालयले शिक्षा मन्त्रालय र ब्रिटिस काउन्सिलले प्रदान गर्ने इन्टरनेश्नल स्कुल अवार्ड (आइएसए) प्राप्त गर्नु कपिलवस्तुको शिर उचोहुने काम भएको वताउनु भएको छ । उहाले विद्यालयले हासिल गरेको उपलब्धिले कपिलवस्तुको शैक्षिक गुणस्तर राम्रो छ भन्ने कुरा प्रमाणित गरेको बताउनु भयो । पछिल्लो समय बाणगंगा नगरपालिका…