बिष्णु कुमार आलेअर्घाखाँची २२ फागुन ।नेकपा एमालेका केन्द्रिय कमिटी सचिव तथा पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले पाँचदलको गठबन्धन विरुद्ध लडेर जित्नैकालागि एमालेलाई छिटटै चुनाव चाहिएको दावि गर्नु भएको छ । चुनाव भन्दा सातो पुत्लो उड्ने माओवादी र एसलाई चुनाववाटै धुलो चटाउने उहाले स्पष्ट पार्नु भयो । उहाले अर्घाखाँचीको सन्धिखर्क ७ खाँचिकोट म्युडाँडामा नेपाली काग्रेस परित्याग…