कपिलवस्तु १६ चैत : नगरपालिका कै गौरवाको आयोजना अन्तर्गत कपिलवस्तुको बुद्धभुमी नगरपालिकामा १९ करोड बढी लागतको १५ बेडको सुबिधा सम्पन्न अस्पताल भवनको शिलान्यास गरिएको छ । नगरपालिका २ बडहरामा आधारभुत तहको अस्पतालको मेयर केशव कुमार श्रेष्ठले पुजापठा गरी फाउन्डेशमा ५ वटा ढुंगा राखेर अस्पतालको शिलान्यास गरेका हुन्। बुद्धभुमी नगरपालिकामा १९ करोड १० लाख लागतयको अस्पताल…