काठमाडौं २९ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका छन्। १४औं महाधिवेशनअन्तर्गत मंगलबार राजधानीको राष्ट्रिय सभागृहमा भएको दोस्रो चरणको निर्वाचनमा नेता शेखर कोइरालालाई ९सय ७ मतले पछि पार्दै देउवा सभापतिमा दोस्रोपटक निर्वाचित भएका हुन्। २ हजार ७ सय २४ देउवाले मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी कोइरालाको १ हजार…