कपिलवस्तु २ जेठ ।कपिलवस्तु नगरपालिका वडा नं. १० को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका मोहन लाल शर्मा दोस्रो कार्यकालका लागी पुनः निर्वाचित हुनु भएको हो ।काङ्ग्रेसले वार्ड न ३,१०र १२ जितेको छ।