काठमाडौं, २७ मङ्सिर । नेपालमा उत्पादित विद्युतले माग धान्न नसकेपछि नेपाल विद्युत प्राधिकरणले भारतबाट ६५० मेगावाट विद्युत आयात गर्न शुरु गरेको छ । सुख्खा मौसमसँगै नदिहरुमा पानीको सतह कम हुन थालेपछि विद्युत् उत्पादनमा कमी आएपछि दैनिक ६५० मेगावाट विद्युत आयात गर्नु शुरु गरेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भटट्राईले जानकारी दिनुभयो । प्राधिकरणले शुक्रबारदेखि बिहान…