कपिलवस्तु ४ माघ – शिवगढीमा बि पि स्मृति भवनको शिलान्यास गरिएको छ ।शिजगढीकाे बनियाभार निवासी ईश्वर गिरीले उपलब्ध गराउनु भएको जग्गामा लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचर्यले द्विप प्रज्वलन गरि शिलान्यास गर्नु भएको हो । कार्यक्रममा अन्तर्राष्ट्रिय बि जि कराते प्रतियोगिता र स्थानीय तथा प्रदेश स्तरका प्रतियोगितामा सहभागी भई बिजयी भई नगरपालिका र देशको नाम उच्च राख्न…