कपिलवस्तु १५ फागुन -कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर ९ ईमिलियामा नागरिक आरोग्य सेवा केन्द्र संचालन गरिएको छ । कपिलवस्तु आयुर्बेद स्वास्थ्य केन्द्रको प्राबिधिक सहयोमगमा नगरपालिकाले सेवा केन्द्र संचालनमा ल्याएको हो ।मेयर केवश क्ुमार श्रेष्ठले उदघाटन गरी केन्द्र संचालन गरिएको हो । सो अवसरमा मेयर श्रेष्ठले नगरपालिकाको नीति अनुसार नै केन्द्र संचालन गरिएको बताए । उनले…