कपिलवस्तु १५ जेठ । अर्थमन्त्री वर्षमान पुनले १ खर्ब ९ अर्ब रुपैयाँ बजेट बढाएर बजेट ल्याएका छन्। मन्त्री पुनले केही नयाँ कार्यक्रमसहित बजेट ल्याएका हुन्। अर्थमन्त्री पुनले सूचना प्रविधि, जलविद्युत्, पूर्वाधार क्षेत्रलाई प्राथमिकता दिदै कार्यक्रम ल्याएका छन्। मन्त्री पुनले आगामी आवको लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको कुल बजेट विनियोजन गरेका हुन्।यो हालसम्मकै…