बुटवल १७ पुस । रुपन्देही व्यापार संघको अध्यक्षमा कृष्ण घिमिरे निर्विरोध चयन भएका छन्।संघको २० औं वार्षिक साधारणसभा तथा एघारौं अधिवेशन अन्तर्गत हुने कार्यसमिति निर्वाचनका लागि शुक्रवार उम्मेदवारी मनोनयनको मिती तय गरिएकोमा अध्यक्ष पदमा बर्तमान कार्यसमितीका बरिष्ठ उपाध्यक्ष घिमिरेको एकल उम्मेदवारी परेको छ। यसैगरि वरिष्ठ उपाध्यक्षमा डिल्लीराज भण्डारी, प्रथम उपाध्यक्षमा प्रकाश ढकाल, द्वितिय उपाध्यक्षमा दिपक…