कपिलवस्तु १ फागुन । कपिलवस्तुको शिवराज नगरपालिका वडा ३ का ९७ जना किसानलाई कृषि सामग्री वितरण गरिएको छ । आइतबार एक कार्यक्रमका विच स्प्रे ट्यांकी ६१ जनालाई, चरा मेशिन २६ जनालाई र पानी तान्ने मोटर १० जनालाई प्रदान गरिएको वडा अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो । ५० प्रतिशत किसानको लगानी र ५० प्रतिशत वडाको लगानीमा सामाग्रीहरु…