काठमाडौं १९-असोज । अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा नेपालका ६२ जना किशोरीले एक दिनका लागि विभिन्न पद सम्हाल्ने भएका छन् । अक्टोबर ११ लाई अन्तर्राष्ट्रिय बालिका दिवसको रुपमा मनाउने गरिन्छ । उक्त दिवसको अवसरमा प्लान इन्टरनेशनलले हामी दाजुभाइसँगको सहकार्यमा ‘डिजिटल जेनेरेसन, आवर जेनेरेसन’ नारासहित ‘गल्र्लस् टेकओभर’ कार्यक्रम गर्ने भएको हो ।सुनसरी, सिन्धुली, बाँके, बर्दिया, जुम्ला, मकवानपुर र कालीकोट जिल्लाका ३१…