काठमाडौं ११ पुस : पहिलो पटक प्रधानमन्त्री भएसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘नेवरहुड फस्ट (छिमेक पहिलो)’ नीति सार्वजनिक गर्दै छिमेकी देशहरुको भ्रमणमा निस्किए। उनले पहिलो पटक सन् २०१४ मा प्रधानमन्त्रीमा निर्वाचित भएसँगै सोही वर्ष नेपाल सहितका छिमेकी देशहरुको भ्रमण गरेका थिए।प्रधानमन्त्री भएलगत्तै पहिलो विदेश भ्रमण जुन १५-१६ मा भुटानबाट सुरु गरेका उनी अगस्ट ३-४ मा…