कपिलवस्तु १४ असोज। कपिलवस्तु जिल्लामा सबैभन्दा ढिलाई गरि भरको निर्वाचनवाट नेपाली कांग्रेस वाणगंगा नगरपालिकाको नगर सभापतिमा विष्णु थापा निर्वाचित हुनुभएको छ । बुधबार भएको नगर अधिवेशनमा थापा सभापतिमा निर्वाचित हुनुभएको हो ।उहाँले आफ्ना प्रतिस्पर्धी विरेन्द्र श्रेष्ठ, रविराज आचार्यलाई पछि पार्दै नगर सभापति जित्नुभएको हो । थापा वाणगंगा नगरका पूर्व पार्टी उपसभापति समेत हुनुहुन्थ्यो ।यस्तै…