मकवानपुर ५ पुस । माओवादी केन्द्रको वागमती प्रदेशको नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । प्रदेश कमिटी सदस्य चयन भएपनि पदाधिकारीमा सहमति नजुटेपछि निर्वाचन हुन लागेको हो । अध्यक्षसहित नौ जना पदाधिकारी चयन गर्ने निर्वाचन प्रक्रियाका लागि २९ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षमा दीनानाथ गौतम र सरल सहयात्री भिड्दै छन् । काठमाडौको बत्तिसपुतलीस्थित अनुपम…