काठमाण्डौं, चैत ३० सरकारी विज्ञापन नीजि मिडियालाई नदिने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दाको सुनुवाई आज हुन सकेन । न्यायाधीशद्धय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको इजलासमा मुद्दा चढेपनि समयाभावको कारण सुनुवाई हुन नसकेको हो । उक्त मुद्दा २२ औं नम्बरमा चढेको थियो । सर्वोच्च अदालतमा सरकारी विज्ञापन नीजि मिडियालाई दिनुपर्ने नपर्ने सम्बन्धमा दुईपक्षीय…