नेपालगञ्ज, १२ माघ विज्ञापन बोर्डले विज्ञापनका विषयमा विद्यमान कानुन र त्यसको अवस्थाबारे सरोकारवालासँग अन्तक्र्रिया गरेको छ । बोर्डले आज यहाँ आयोजना गरेको ‘विज्ञापन नियमनमा सरोकारवालाको भूमिका’ विषयक अन्तक्र्रियामा सङ्घबाहेक प्रदेश र स्थानीय सरकारले पनि यसलाई कार्यान्वयन गर्न सुझाव दिइयो । सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ्ले विज्ञापनको विषय उपभोक्तासँग गाँसिएको विषय भएको उल्लेख…