रुपन्देही १५ साउन ।सर्वाेच्चअदालतले अन्तरीम आदेश मार्फत संसदपदवाट मुक्त नगर्न र काम गर्न दिनु भनेको विषयलाई फेरी अवज्ञा गर्दै लुम्बिनी प्रदेशका ३ जना मन्त्रीको सांसद पद गएको घोषणा गरिएको छ । जनता समाजवादी पार्टी(जसपा)बाट निलम्बित भएकाले मन्त्रीहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डे सांसद पदबाट मुक्त भएको वताइएको हो । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार…