तौलिहवा ९ साउन । अन्तत्वगोत्वा आफ्ना श्रीमानको हत्या गराउने श्रीमति महिमा पाण्डे पुर्पक्षकालागि कारागार चलान भएकी छन् । माओवादी केन्द्रका जिल्ला नेता दिपक पाण्डेको हत्याको आरोपमा पक्राउ परेका मुख्य अभियुक्त ओम प्रकाश यादव र मुख्य योजनाकार महिमा पाण्डे सहित ११ जना नै पुर्पक्षकालागि कारागार चलान भएका हुन् । यो घटनामा स्पष्ट देखिएको तथ्य के हो भने…