कपिलवस्तु २९ जेठ ।कपिलवसतुमा सकृय कोरोना सक्रमितको सख्या अढाई सय भन्दा कम भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार शनिवार दिउसो सम्म जिल्लामा सकृय सक्रमितको संख्या २ सय ३६ पुगेको हो । कोरोनाको दोश्रो लहर गत बैशाख १७ गते सूरु भए यता जिल्लामा संक्रमितको संख्या निरन्तर बढीरहेको थियो । दुई साता यता भने संक्रमित र…