कपिलवस्तु ३१ बैशाख । कपिलवस्तुको बाणगंगा नगर क्षेत्रभित्र सञ्चालनमा आएको अक्सिजन बैकमा सहयोग जुट्दै गएको छ । बाणगंगा नगर क्षेत्र भित्र रहेका विभिन्न गैर नाफामुलक सस्थाहरुकोको पहलमा सञ्चालनमा आएको अक्सिजन बैंकका लागि अहिलेसम्म २५ वटा सिलिण्डर संकलन भएको छ भने करिब ३ लाख रकम सहयोग गर्ने प्रतिबद्दता बिभिन्न संस्थागत तथा ब्यक्तिगत रुपमा आएको छ ।…