काठमाडौं, ६ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी नेता भीम रावललाई भेट्न उनको निजी निवास टोखा पुगेका छन् । रावलले शेरबहादुर देउवालाई विश्वासको मत दिन अस्वीकार गर्दै सांसदबाट राजीनामा दिएका थिए ।उनी नेपालले बोलाएको आजको स्थायी कमिटी बैठकमा नआएपछि नेताहरूले भेट्न दिएको सुझाव अनुसार नेता नेपाल रावललाई भेट्न टोखा पुगेका हुन् ।३ साउनमा…