कपिलवस्तु २० माघ ।कपिलवस्तु उद्योग बाणिंज्य संघको चुनावी माहोल बढि रहदा नेकपाले अध्यक्षमा टोपनारायण बेल्बासेलाई अगाडि सारेको छ । मंगलबार पत्रकार सम्मेलन गरि अध्यक्ष पदका उम्मेदवार बेल्बासेले आफू उद्योगी ब्यवसायिहरुको हक हितको पक्षमा वकालत गर्दै आएकोले अत्याधिक मत दिएर अध्यक्षमा पदमा बिजयी गराउन अपिल गर्नु भएको छ । उहाँले उद्योगीको पक्षमा १२ वुँदे घोषणा पत्र…