अर्घाखाँची, २६ पुस । सन्धिखर्क नगरपालिका– ११ डिभर्ना बोयर जातका बाख्रा उत्पादनको केन्द्र बनेको छ । मासुजन्य उत्पादकत्व सुधार तथा बोयर वर्णशङ्कर उत्पादन कार्यक्रमअन्तर्गत जालकाँडा बोयर बिडर हट पशुपालन तथा कृषि सहकारी संस्थाका बाख्रापालन सहकारीका किसानले शुद्ध बोयर जातको बोकाको प्रयोग गरी उत्पादनमा तेब्बर वृद्धि गरेका छन् ।विसं २०७३ मङ्सिरमा अष्ट्रेलियाबाट प्रतिबोका रु तीन लाखका…