विराटनगर, २४ जेठ । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले राजनीतिको कोभिडले नेकपालाई निलेको बताएका छन् ।प्रदेश सभाको पहिलो बैठकमा चार वटा उखान–टुक्का र एक गीतको ‘मुखडा’ सुनाउँदै उनले सरकारको धारणा राखेका छन् ।आज (सोमबार) शुरु भएको आठौं तथा बजेट अधिवेशनमा आफ्नो धारणा राख्दै गीतका मुखडा अनि उखान टुक्का सुनाएका हुन् । उनले विकास र समृद्धि…