चन्द्रौटा,२९ चैत।चन्द्रौटा कृष्णनगर चारलेन सडक निर्माणको काम तोकिएको समयमा नसकिने निश्चित भएको छ । निर्माण सुरु भएको दुई वर्षमा ३६ प्रतिशत मात्र काम सम्पन्न भएको छ । शुरुमा तीव्र गतिमा काम भए पनि कोरोनाका कारणले हालसम्मको निर्माण प्रगति हेर्दा तोकिएको मितिमा यो सडक काम सम्पन्न हुने देखिदैँन । दुई वर्षमा २० प्रतिशत मात्र रकम खर्च…