देउखुरी, २९ मंसिर । महिला तथा पीछडिएको वर्गको आर्थिक तथा सास्कृतिक अधिकार प्रवद्धन कार्यक्रम अन्तरगत राप्तीको वडा नं ६ र ७ मा अनुगमन गरिएको छ ।समाज रुपान्तरण अभियानमा सक्रिय स्वान संस्था लमहीको राप्ती गाउँपालिका परियोजना सल्लाहकार समितिले आठ परिवारले गरेको आय आर्जनमुखी कार्यको लगनशिलता, ब्यवस्थापन, आम्दानीको अवस्था र सहयोगको पूर्ण सदुपयोगताको बारेमा स्थलगत अनुगमन गरेको…