कपिलवस्तु १ कार्तिक । कपिलवस्तुको शिबराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले आफूले चुनावका बेला जनतासामु राखेका प्रतिबद्धताहरु हरेक क्षण संझेर काम गरेको वताउनु भएको छ । उहाले बाकी कार्यकालमा रहेका अरु प्रतिवद्धता पूरा गर्ने बताउनु भएको छ । बुद्ध आवाज टेलिभिजन संग कुराकानी गर्दै मेयर अधिकारीले एक कहानी सुनाउदै भन्नुभयो छरेको जति बीउ उम्रदैन ,उम्रेको जति फुल्दैन ,फुलेको…