कपिलबस्तु १० चैत । मधेशी पत्रकार समाजद्वारा पत्रकार स्वर्गिय बनारसी बर्मा स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्न अक्षयकोष स्थापना गरिएकोछ । जिल्लाको कपिलबस्तु नगरपालिका–१ तौलिहवा निवासी बर्माको स्मृतिमा मधेशी पत्रकार समाज जिल्ला शाखाले अक्षयकोष स्थापना गरेको हो ।अक्षयकोषको लागि मधेशि पत्रकार समाज कपिलवस्तुका अध्यक्ष रमेश मिश्रले ५० हजार एक सय रुपैयाँबाट घोषणा गरेका छन् । सोही…