काठमाण्डौ ४ कार्तिक । कोभिड १९ वाट प्रभावित लघु घरेलु तथा साना उद्योग धन्दा कलकारखाना र ब्यवसाय बचाउन सरकारले ५ प्रतिशत ब्याजदरमा २ बर्षकालागि कर्जा उपलब्ध गराउने कार्यविधी पारित गरेको छ । सरकारले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७ जारी गरेको हो । कोभिड १९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायका…