गुल्मी १६ फागुन ।गुल्मीको मालिका गाउँपालिकामा जिल्लामै पहिलो पटक प्याराग्लाइडिङ महोत्सव आयोजना गरिएको छ । आन्तरिक पर्यटकलाई आकर्षित गर्नको लागि प्याराग्लाइडिङ महोत्सवको आयोजना गरिएको हो ।यस क्षेत्रको प्रचारप्रसार र आर्थिक गतिविधिमा समेत टेवा पु¥याउने उदेश्य गाउँपालिकाले लिएको छ । गाउँपालिकाले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले प्याराग्लाइडिङ महोत्सव गरिएको छ ।मालिका गाउँपालिकाको आर्थिक सहयोग तथा अर्खबाङ…