काठमाण्डौ ९ चैत्र । आज विश्व जल दिवस हो । मार्च २२ को दिनलाई विश्व जल दिवसको रुपमा मनाइँदै आएको छ । पानीलाई महत्व दिउँ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरि यो दिवस मनाइँदैछ ।पानीमा रहेको पर्यावरणीय, सामाजिक र साँस्कृतिक महत्व बुझ्न र बुझाउन आज कार्यक्रम हुँदै छन् । अव्यवस्थित विकास निर्माणका कारण…