कपिलवस्तु ५ फागुन । कपिलवस्तुका बाणगंगा ,बुद्धभूमी,शिवराज र कृष्णनगर नगरपालिका र विजयनगर सहितका गाउपालिका गरी ६ पालिकाले संकलन गरेको लगत र अभिलेखका आधारमा पहिलो चरणमा काम थाल्ने गरी स् कपिलवस्तुको तौलिहवास्थित जिल्ला समन्वय समितिको कार्यालयमा भूमि सम्बन्धी समस्या समाधान आयोग कपिलस्तुको कार्यालय स्थापना भएको छ । केही दिन अघि आयोगको संयोजकका रुपमा कषिक्षेत्रको लामो अनुभव…