काठमाडौं २५ साउन। लगातार बढेको सुनको मूल्य आज भने घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ९ सय रुपैयाँ घटेको छ । शुक्रबारसम्म बढेको सुनको मूल्य आज ९ सयले घटेपछि तोलाको १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।अन्तर्राष्टिय बजारमा आज १८ डलरले मूल्य…