माघ १३ कपिलवस्तु । प्रदेश सांसद विष्णु पन्थीले साना किसान कृषि सहकारी संस्थालाई निरन्तर सहयोग गर्ने बताउनु भएको छ । साना किसान कृषि सहकारी संस्था लिमिटेड ओदारीको भवन शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै पन्थीले सहकारीको भवन निर्माणका लागि अहिले पनि आर्थिक सहायता प्रदेश सरकारले गरेकोमा आगामी वर्षहरुमा पनि यस्तै सहयोगलाई निरन्तरता दिने बताउनु भएको हो ।…