कपिलवस्तु ३० मंसिर ।वाणगंगा नगरपालिका वडा नं २ ले वडा भित्र रहेका एक दर्जन महिला स्वास्थ्य स्वयम सेंवीकालाई सम्मान गर्दै साइकल प्रदान गरेको छ । उक्त कार्यक्रममा स्वयमसेविका महिलालाई सम्मान पत्र र साइकल प्रदान गर्दै नगरका उपमेयर चक्रपाणी अर्यालले स्वयम सेवी महिलाले गरेको कामको उच्च कदर गर्नु पर्ने बताउनु भयो । स्वयमसेवीका महिलका कारण नेपालमा…