रुपन्देही २१ साउन ।प्रदेश ५ सकारले आर्थिक वर्ष २०७६/०७७ को बजेट खर्चको समीक्षा गर्दै देशभरमा उत्कृष्ट भएको ठहर गरेको छ । साथै असार मसान्त सम्म प्रदेश सरकारको सञ्चित कोषमा ८ अर्ब ४९ करोड ५३ लाख ९२ हजार बचत देखिएको जनाएकोछ । प्रदेश सरकारले गत आर्थिक वर्षमा ७० प्रतिशतभन्दा बढी बजेट खर्च गरेको थियो । सरकारको पूँजीगततर्फ…