कपिलवस्तु २३ पुस ।जिल्ला समन्वय समितिको आयोजनामा चाथौ बार्षिक समिक्षा कार्यक्रम कपिलवस्तुको तौलिहवामा गरिएको छ । कार्यक्रममा ढेड दर्जन कार्यालयहरुले आफुले गत आर्थिक बर्षमा गरेका उपलब्धी, प्रगति लगायतका बिषयमा प्रस्तुत गरेका थिए ।डिभिजन वन कपिलवस्तु,डिभिजन वन गौतमबुद्ध, जिल्ला समन्वय समिति, सिचाई तथा जलश्रोत डिभिजन, १० पालिका लगायतका कार्यालयहरुले प्रगति बिवरण प्रस्तुत गरेका थिए । कोरोनाका कारण विकास…