कपिलवस्तु ६ साउन ।डिभिजन बन कार्यालय कपिलवस्तुले यसबर्ष प्रदेश सरकारको बन तथा उद्योग पर्यटन मन्त्रालय र संघिय सरकारको शशर्त अनुदान गरि ६५ लाखको बिरुवा उत्पादन र खरिद गरेको छ । जस अन्तर्गत २ लाख ३३ हजार ४ सय ७० संख्यामा जडिबुटी, फलफूलकाका बिरुवा उत्पादन र खरिद गरिएको हो । यसबाहेक बन तथा भूसंरक्षणको अनुदानमा समेत बिरुवा…