कपिलवस्तु ३ पुष । ड्रागन फल नेपालमा भित्रिएको त्यति लामो समय भएको छैन । तर, यसको लोकप्रियता भने छोटो समयमै चुलिएको छ । कपिलवस्तु जिल्लामा पनी पहिलो पटक ड्रागन फलको व्यावसायिक खेती सुरु भएको छ।जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडको भर्तापुरमा यो खेति सुरु गरिएको हो ।लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले बिहिबार ड्रागन खेतिको औपचारिक…