झापा, २७ असार । झापाको अर्जुनधारा नगरपालिकाले सलह किरा खरिदका लागि रु पाँच लाख बजेट विनियोजन गरेको छ । भारतको राजस्थानबाट उत्तरप्रदेश हुँदै हावाको वहाहका कारण सलह फेरि नेपाल आउने पूर्व अनुमान गरिएको बेला नगरपालिकाले उक्त निर्णय गरेको छ । सलहबाट कृषिमा हुने क्षति कम गर्न नगरले उक्त बजेट विनियोजन गरेको नगरप्रमुख हरिकुमार रानाले जानकारी…