तस्बिर सांकेतिककपिलवस्तु मङसिर ३०स्थानीय सरकारले बिकास निमार्णका योजनामा बजेट विनियोजन गरेर काम लगाउने गरेको छ । तर बजेट हुँदा हुँदै पनी रकम जोगाउनका लागि उपभोक्ता समितीले चोरी गरेर काम गराएको खुलासा भएको छ । कपिलवस्तुको बुद्धभुमी नगरपालिका १ चंघाटमा नगरपालिकाको ५ लाख लागतमा बन्न लागेको नालीमा प्रयोगका लागि ढुंगा चोर्दै गर्दा स्थानीयले समाएका छन् । शुक्रवार…